अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिन आउँदा आवश्यक पर्ने निवेदनहरु
अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिन आउँदा आवश्यक पर्ने निवेदनहरु
अध्यापन अनुमतिपत्र लिन आउँदा पेश गर्नुपर्ने निवेदनहरुको नमूनाः
१. अध्यापन अनुमतिपत्र प्राप्त गर्नका लागि उम्मेदवारले पेश गर्नुपर्ने निवेदनको ढाँचा ।
२. अध्यापन अनुमति पत्रमा विवरण फरक परेमा दिने निवेदनको ढाँचा ।
३. मन्जुरीनामा पत्रको नमूना। (उम्मेदवार आफू आउन नसक्ने अवस्था भएमा)
४. सिङ्गल दस्तुर बुझाउने अवधिभन्दा पछि Transcript जारी भएकाहरुको हकमा पेश गर्नुपर्ने पत्रको नमूना ।