प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी नीति, नियम तथा मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धमा ।

प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी नीति, नियम तथा मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धमा ।

विद्यालय/स्थानीय तह/सहजकर्ताहरुले अध्ययन गर्नुपर्ने सामग्रीहरु

१. प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रममा रहेका बालबालिकाका लागि
प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरण (ELDS Report Card) मा आधारित निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिका
https://cehrddangdivgtw.giwms-admin.gov.np/content/161/formative-assessment-resource-book-based-on-the/
२. प्रारम्भिक सिकाइ तथा विकास प्रगति प्रतिवेदन
https://cehrddangdivgtw.giwms-admin.gov.np/content/160/early-learning-and-development-progress-report/
३. प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम्‌ मापदण्ड मार्गदर्शक पुस्तिका
(National Minimum Standard for ECD Centers)
https://cehrddangdivgtw.giwms-admin.gov.np/content/159/ecd-national-standard-2067/
४. ४८ देखि ६० महिनाका बालबालिकाहरूको प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (चित्रात्मक पुस्तिका)
https://cehrddangdivgtw.giwms-admin.gov.np/content/158/early-learning-and-development-standards-for-children/
५. प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम, २०७७
https://cehrddangdivgtw.giwms-admin.gov.np/content/157/ecdcurriculum2077/