शिक्षकको का.स.मू. फाराम पठाइएको सम्बन्धमा ।
शिक्षकको का.स.मू. फाराम पठाइएको सम्बन्धमा ।
दाङ जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको शैक्षिक सत्र २०८२ को कार्यसम्पादन मूल्याङ्कन फारामको दर्ता अभिलेख तथा निर्देशनालय पठाइएको विवरण ।
१. शिक्षकको कासमू दर्ता अभिलेख प्राथमिक तृतीय-२०८२
२. शिक्षकको कासमू दर्ता अभिलेख प्राथमिक द्वितीय-२०८२
३. शिक्षकको कासमू दर्ता अभिलेख प्राथमिक प्रथम-२०८२
४. शिक्षकको कासमू दर्ता अभिलेख निम्न माध्यमिक तृतीय-२०८२
५. शिक्षकको कासमू दर्ता अभिलेख निम्न माध्यमिक द्वितीय-२०८२
६. शिक्षकको कासमू दर्ता अभिलेख निम्न माध्यमिक प्रथम-२०८२
७. शिक्षकको कासमू दर्ता अभिलेख माध्यमिक तृतीय-२०८२